You are viewing the translated version of सञ्चयकर्ताको दायित्व.
Section 10
सञ्चयकर्ताको दायित्व
वस्तुको सञ्चय गर्ने सञ्चयकर्ताले प्रचलित कानून बमोजिम पूरा गर्नु पर्ने दायित्वको अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछः-
(क) वस्तु सञ्चय गर्दा त्यस्ता वस्तुको प्रकृति अनुसार सतर्कता अपनाउने,
(ख) वस्तुको किसिम वा प्रकृति अनुसार गुणस्तरमा हास नआउने गरी तोकिए बमोजिम सुरक्षात्मक उपाय अपनाई सञ्चय गर्ने र वस्तुको गुणस्तरमा हास आउने खालको कुनै काम नगर्ने,
(ग) उत्पादकले उल्लेख गरेका वस्तुको लेबल वा विवरण फेरबदल नगर्ने,
(घ) सम्बन्धित निकाय वा अधिकारीले माग गरेको बखत वस्तुको सञ्चयसँग सम्बन्धित वस्तुको विवरण उपलब्ध गराउने,
(ङ) तोकिएको सुरक्षात्मक उपाय अपनाउने,
(च) तोकिए बमोजिमका अन्य दायित्व पूरा गर्ने।